९ असाेज २०७९, आईतबार
प्रधानमन्त्री देउवा भाजपाको कार्यालय नयाँ दिल्लीमा
  • मध्यमार्ग

 

भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा पुगेका छन्।

औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री देउवालाई शुक्रबार भाजपाको कार्यालयमा अध्यक्ष जेपी नड्डाले स्वागत गरेका थिए।

कुनै पार्टी विशेषको कार्यालयमा प्रधानमन्त्रीले जानु फितलो परराष्ट्र नीति भएको भन्दै विश्लेषकहरुले आलोचना गरेका छन्।

  • १८ चैत २०७८, शुक्रबार १९:३४ मा प्रकाशित
  • Nabintech