९ असाेज २०७९, आईतबार
नेप्सेमा हरियाली, एकै दिन ४० अंकले बढ्यो
  • मध्यमार्ग

 

केही दिनदेखि निरन्तर घटेको शेयर बजार वुधबार ४० अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४०.६८ अंकले बढ्दै २६८.२६ को बिन्दुमा पुगेको छ ।

त्यस्तै, आजको दिन अधिकांश कम्पीनले कमाएका छन् । विभिन्न कम्पनीका ४५ लाख बढी कित्ता शेयर किनबेच हुँदा करिब २ अर्ब २५ करोड बढीको कारोबार भएको छ ।

  • १६ चैत २०७८, बुधबार १५:२२ मा प्रकाशित
  • Nabintech