९ असाेज २०७९, आईतबार
दुई दिन सार्वजनिक विदा दिन आयल निगमको प्रस्ताव
  • मध्यमार्ग

 

नेपाल आयल निगमले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिन प्रस्ताव गरेको छ ।

पेट्रोल डिजेलको खपत कम गरेर घाटा न्युनिकरण गर्न यस्तो प्रस्ताव गरेको हो । निगमले गरेको १० बुँदे प्रस्ताव दुई दिन सार्वजनिक विदा दिन भनिएको छ ।

  • १५ चैत २०७८, मंगलबार १५:४१ मा प्रकाशित
  • Nabintech