नेपाल आयल निगमले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिन प्रस्ताव गरेको छ ।
पेट्रोल डिजेलको खपत कम गरेर घाटा न्युनिकरण गर्न यस्तो प्रस्ताव गरेको हो । निगमले गरेको १० बुँदे प्रस्ताव दुई दिन सार्वजनिक विदा दिन भनिएको छ ।

१५ चैत २०७८, मंगलबार १५:४१ मा प्रकाशित