९ असाेज २०७९, आईतबार
नेप्सेमा दोहोर अंकको गिरावट, कारोबार एक अर्ब ७५ करोड मात्रै
  • मध्यमार्ग

 

निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार पनि १४ अंकले घटेको छ ।

आज नेप्से परिसूचक १४.२६ लेख घट्दै २५२३.५८ बिन्दुमा झरेको छ । त्यस्तै, मंगलबार कारोबार रकम पनि ह्वात्तै घटेको छ ।

आजको दिनमा विभिन्न कम्पनीका ३८ लाख ९० हजार बढी कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोडको कारोबार भएको छ ।

मंगलबार अधिकांश कम्पनीहरुले गुमाएका छन् ।

  • १५ चैत २०७८, मंगलबार १५:२० मा प्रकाशित
  • Nabintech