नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको सरूवा भएको हो ।
प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरूलाई सरूवा गरेको हो। केही इप्रकाका प्रमुख समेत फेरिएका छन्।
चैत महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरि उनीहरूको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।




१४ चैत २०७८, सोमबार २२:१० मा प्रकाशित