मध्यमार्ग
संघीय सांसद वृजेश कुमार गुप्तासहित १० हजार बढी नेकपा एमालेमा प्रवेश गरेका एमालेले दाबी गरेको छ।
सोमबार कपिलवस्तुमा आयोजित कार्यक्रममा उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले स्वागत गरेका छन् ।