९ असाेज २०७९, आईतबार
वृजेश कुमार गुप्तासहित १० हजार बढीले प्रवेश गरेको एमालेको दाबी
  • मध्यमार्ग

संघीय सांसद वृजेश कुमार गुप्तासहित १० हजार बढी नेकपा एमालेमा प्रवेश गरेका एमालेले दाबी गरेको छ।

सोमबार कपिलवस्तुमा आयोजित कार्यक्रममा उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले स्वागत गरेका छन् ।

  • १४ चैत २०७८, सोमबार १७:०४ मा प्रकाशित
  • Nabintech