२० असाेज २०७९, बिहीबार
शाखा अधिकृतको प्रथम पत्रको लिखित परीक्षा स्थगित
  • मध्यमार्ग

 

लोकसेवा आयोगले लिन लागेको शाखा अधिकृतको प्रथम पत्रको लिखित परीक्षा स्थगित भएको छ ।

आयोगका उपसचिव एकनारायण शर्माले आइतबार सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जनाएका छन् ।

सूचनामा सर्वोच्च अदालतबाट भएको अल्पकालीन अन्तरिम आदेशको कार्यान्वयन गर्ने क्रममा परीक्षा स्थगित गरिएको उल्लेख छ ।

चैत २६ गते शनिबार ११ बजे प्रथम पत्रको परीक्षा हुने तय भएको थियो ।

  • १३ चैत २०७८, आईतबार १८:४५ मा प्रकाशित
  • Nabintech