चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार साँझ भेटवार्ता भएको छ ।
बालुवाटारमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री नारायण खड्काको पनि उपस्थिति रहेको थियो ।
विदेशमन्त्री वाङ यीले मन्त्री खड्कालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गरेका थिए ।
यसअघि परराष्ट्रमन्त्री खड्कासँग भएको द्वपक्षीय छलफलमा विभिन्न विषयमा सम्झौतामा हस्ताक्षर भएको थियो ।

१२ चैत २०७८, शनिबार २०:१७ मा प्रकाशित