१० मंसिर २०७९, शनिबार
नेपाल पपुवा न्युगिनीसँग ३ विकेटले पराजित
  • मध्यमार्ग

 

नेपाल विरुद्धको दुई खेलको एकदिवसीय सिरिज पपुवा न्युगिनी (पीएनजी)ले जीत हासिल गरेको छ ।

शनिबार भएको सिरिजको अन्तिम खेलमा नेपाल ३ विकेटले पराजित भयो भने पहिलो खेलमा नेपालमाथि पीएनजीले ६ रनको जित निकालको थियो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २७९ रनको लक्ष्य पछ्याएको पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै २८३ रन बनायो । पीएनजीका लागि लिगा सिकाले ९० रनको अर्धशतकीय पारी खेले । १०२ बल खेलेका उनले रन बनाए ।

  • १२ चैत २०७८, शनिबार १७:४४ मा प्रकाशित
  • Nabintech