१० मंसिर २०७९, शनिबार
चिनियाँ विदेशमन्त्री र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता
  • मध्यमार्ग

?????????, ?? ??? ? ???????????????? ?? ?????? ???????? ???? ???????? ??????????? ???????? ??? ???? ??????? ???????? ?????? ????????????? ????? ???? ???????????? ??? ???? ????????? ????????? ????????? ? ?????? ? ???? ???????, ????

परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी बीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

शनिबार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीद्वय बीचमा भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई देशबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ ।

त्यसकेपछि पाँच बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जाने कार्यक्रम छ ।

  • १२ चैत २०७८, शनिबार १६:३८ मा प्रकाशित
  • Nabintech