मध्यमार्ग
प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गतेदेखि तीन दिने भारत भ्रमणमा जाने भएका छन् ।
यद्यपि सरकारले देउवाको भ्रमणबारे औपचारिक जानकारी भने दिएको छैन ।