नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
स्थानीय निर्वाचनमा केन्द्रीत प्रतिवेदनमा पार्टीले निर्वाचन जित्नेबारे आधारबारे स्पष्ट पारिएको छ ।
अध्यक्षले ओलीले आगामी निर्वाचनमा एमालेले जित्ने बताउँदै आफ्नो सरकारले गरेका कार्यहरुको बारेमा उल्ल्ेख गरेका छन् ।
ओलीले १८ बुँदमा ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा प्रभावकारी भूमिका खेलेको, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिबृद्धिका लागि असाधारण योगदान गरेको’ चर्र्चा गरेका छन् ।
यस्ता छन् अध्यक्ष ओलीले प्रस्तुत गरेका १८ आधार:

९ चैत २०७८, बुधबार १६:३३ मा प्रकाशित