नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० अंकले घटेको छ ।
वुधबार २०.३४ अंकले घट्दै नेप्से २६३०.३६ अंकमा झरेको हो । त्यस्तै, आजको दिनमा कारोबार रकम पनि २ अर्ब ४६ करोडमै सिमित भएको छ ।
वुधबार विभिन्न कमपनीका ३९ लाख ८५ हजार शेयर कित्ता किनबेच हुँदा २ अर्ब ४६ करोडको कारोबार भएको हो ।
९ चैत २०७८, बुधबार १५:१४ मा प्रकाशित