९ असाेज २०७९, आईतबार
२० अंकले घट्यो नेप्से
  • मध्यमार्ग

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० अंकले घटेको छ ।

वुधबार २०.३४ अंकले घट्दै नेप्से २६३०.३६ अंकमा झरेको हो । त्यस्तै, आजको दिनमा कारोबार रकम पनि २ अर्ब ४६ करोडमै सिमित भएको छ ।

वुधबार विभिन्न कमपनीका ३९ लाख ८५ हजार शेयर कित्ता किनबेच हुँदा २ अर्ब ४६ करोडको कारोबार भएको हो ।

  • ९ चैत २०७८, बुधबार १५:१४ मा प्रकाशित
  • Nabintech