मध्यमार्ग
काठमाडौँ, ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेको शीतल निवासले जनाएको छ ।
विज्ञप्तिः