१७ असाेज २०७९, सोमबार
राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी
  • मध्यमार्ग

काठमाडौँ, ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेको शीतल निवासले जनाएको छ ।

विज्ञप्तिः

  • ८ चैत २०७८, मंगलबार १८:५७ मा प्रकाशित
  • Nabintech