२० असाेज २०७९, बिहीबार
नेपालले पपुवा न्यूगिनीबाट पायो १७४ रनको लक्ष्य
  • मध्यमार्ग

 

क्रिकेट वर्ल्डकप लिग टूमा नेपाललाइृ पपुवा न्यूगिनीले १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार दुबईमा भएको खेलमा पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो ।

  • ८ चैत २०७८, मंगलबार १५:४४ मा प्रकाशित
  • Nabintech