
शेयर बजार १६ अंकले बढेको छ ।
साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.०४ अंकले बढेर २६५०.७० पुगेको छ । यद्यपि कारोबार रकम भने बढेन । मंगलबार विभिन्न कम्पनीका ५३ लाख २९ हजार कित्ता शेयर किनबेच हुुँदा करिब २ अर्ब ५१ करोडको मात्रै कारोबार भएको छ ।
८ चैत २०७८, मंगलबार १५:१८ मा प्रकाशित