१७ असाेज २०७९, सोमबार
अभिनेत्री करिश्मा मानन्धर यसरी प्रवेश गरिन् एमालेमा [तस्वीरहरू]
  • मध्यमार्ग

नेपालकी ख्याति प्राप्त अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

मंगलबार आयोजित एक समारोहमा मानन्धरलाई पार्र्टीका महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।

अभिनेत्री मानन्धरले आफूले पाएको जिम्मेवारीमा रहेर काम गर्ने बताइन् । आफूले एमाले प्रवेश गर्नुका कारण धेरै रहेको भन्दै उनले अध्यक्ष ओलीको नेतृत्व क्षमता, अठोट र सपनालार्ई कार्र्यान्वयन गरेर पूरा गर्न सक्ने सामार्थ्य रहेको बताइन् ।

  • ८ चैत २०७८, मंगलबार १४:५६ मा प्रकाशित
  • Nabintech