नेपालकी चर्चित अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एक समारोहका बीच मंगलबार पार्टीमा स्वागत गरेका छन् ।
पूर्वमन्त्री सिंहले समाजवादी जनता पार्टीलाई एमालेमा समाहित गराएका हुन् ।
८ चैत २०७८, मंगलबार १४:२७ मा प्रकाशित