९ असाेज २०७९, आईतबार
पल शाहविरुद्ध बलात्कार मुद्दा दर्ता, १४ वर्ष कैद माग
  • मध्यमार्ग

अभिनेता पल शाहविरुद्ध बालिका बलात्कारको अभियोगको मुद्दा दर्ता भएको छ ।

हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालतमा तनहुँमा १४ वर्ष कैद सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको छ ।

मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो ।

  • ८ चैत २०७८, मंगलबार १४:२३ मा प्रकाशित
  • Nabintech