पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएका छन्।
मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई एमालेमा स्वागत गर्नेछन्।
सिंहको आफ्नो पार्टी समाजवादी जनता पार्टी नै एमालेमा समाहित हुन लागेको हो। अभिनेत्री मानन्धर पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्नेछिन्।
८ चैत २०७८, मंगलबार ०७:१० मा प्रकाशित