१७ असाेज २०७९, सोमबार
युएईसँग नेपाल ९९ रनले पराजित
  • मध्यमार्ग

 

आईसीसी विश्व कप क्रिकेट लिग २ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) सँग नेपाल ९९ रनले पराजित भएको छ ।

युएईले नेपाललाई दिएको २०३ रनको लक्ष्य भेट्ने क्रममा १०३ मै सिमित भयो ।

  • ७ चैत २०७८, सोमबार १८:२५ मा प्रकाशित
  • Nabintech