राष्ट्रपत विद्यादेवी भण्डारीसँग साउदी अरेबियाका आवासीय राजदूत बिन सलेमान अल मारवानीले विदाइ भेट गरेका छन् ।
सोमबार भएको भेटमा द्वीपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् ।
७ चैत २०७८, सोमबार १५:१० मा प्रकाशित