९ असाेज २०७९, आईतबार
राष्ट्रपति भण्डारीसँग साउदीका राजदूतद्वारा भेट
  • मध्यमार्ग

 

राष्ट्रपत विद्यादेवी भण्डारीसँग साउदी अरेबियाका आवासीय राजदूत बिन सलेमान अल मारवानीले विदाइ भेट गरेका छन् ।

सोमबार भएको भेटमा द्वीपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् ।

  • ७ चैत २०७८, सोमबार १५:१० मा प्रकाशित
  • Nabintech