९ असाेज २०७९, आईतबार
भीरबाट लडेर तनहुँमा १७ वर्षीय किशोरको मृत्यु
  • मध्यमार्ग

प्रतिकात्मक तस्वीर।

भीरबाट लडेर तनहुँमा एक जनाको मृत्यु भएको छ।

बन्दीपुर गाउँपालिका-४, का १७ वर्षीय कृजन गुरुङको भीरबाट लडेर मृत्यु भएको हो।

बन्दीपुर गाउँपालिका-४, स्थित टुडिखेल मैदान छेउको भीरबाट लडेर घाइते भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरी बन्दिपुर अस्पताल लागेका थिए।

तर, उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले बताए।

  • ५ चैत २०७८, शनिबार ०८:२६ मा प्रकाशित
  • Nabintech