२० असाेज २०७९, बिहीबार
युएइसँग नेपालको नमिठो पराजय
  • मध्यमार्ग

 

विश्वकप लिग–२ अन्तरगत यूएइमा जारी त्रिकोणात्मक प्रतिस्पर्धामा घरेलु टिमसँग नेपाल पराजित भएको छ ।

शुक्रबार भएको खेलमा यूएइले दिएको १६९ रनको लक्ष्य पनि नेपालले भेटाउन सकेन ।

युएइले नेपाललाई ४८ रनले हराएको छ ।

  • ४ चैत २०७८, शुक्रबार १८:४२ मा प्रकाशित
  • Nabintech