नाबालिगमाथि बलात्कारको अरोपमा हिरासतमा रहेको अभिनेता पल शाहलाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।
शुक्रबार अदालतले यस्तो अनुमति दिएको हो ।
फागुन १५ गते अदालत समक्ष आत्मसमर्पण गरेको शाहमाथि यसअघि दुई पटक म्याद थप भइसकेको छ ।
४ चैत २०७८, शुक्रबार १५:४२ मा प्रकाशित