१७ असाेज २०७९, सोमबार
अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
  • मध्यमार्ग

नाबालिगमाथि बलात्कारको अरोपमा हिरासतमा रहेको अभिनेता पल शाहलाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

शुक्रबार अदालतले यस्तो अनुमति दिएको हो ।

फागुन १५ गते अदालत समक्ष आत्मसमर्पण गरेको शाहमाथि यसअघि दुई पटक म्याद थप भइसकेको छ ।

  • ४ चैत २०७८, शुक्रबार १५:४२ मा प्रकाशित
  • Nabintech