२० असाेज २०७९, बिहीबार
विदेशी पर्यटकले पनि मनाए होली
  • मध्यमार्ग

बिहीबार पहाडी क्षेत्रमा होली धुमधामका साथ मनाइएको छ।

विभिन्न रंगहरु लगाएर होली मनाइएको हो। नेपाली मात्र होइन नेपालमा पर्यटनका लागि आएका विदेशीले समेत रंगको पर्व होलीमा रमाएका छन्।

  • ३ चैत २०७८, बिहीबार २०:४३ मा प्रकाशित
  • Nabintech