मध्यमार्ग
बिहीबार पहाडी क्षेत्रमा होली धुमधामका साथ मनाइएको छ।
विभिन्न रंगहरु लगाएर होली मनाइएको हो। नेपाली मात्र होइन नेपालमा पर्यटनका लागि आएका विदेशीले समेत रंगको पर्व होलीमा रमाएका छन्।