२० असाेज २०७९, बिहीबार
कक्षा १२ को परीक्षा १८ जेठदेखि
  • मध्यमार्ग

कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि हुने भएको छ।

परीक्षा जेठ १८ गतेदेखि गर्ने तय भनिएपनि कार्यतालिका भने प्रकाशित गरिएको छैन। राष्ट्रिय परीक्षा बोर्डले भोलि कार्यतालिका प्रकाशित गर्ने जनाएको छ।

विद्यार्थीको परीक्षा भौतिक रुपै सञ्चालन हुनेछ। एसईई परीक्षा भने वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने कार्यतालिका प्रकाशित भइसकेको छ।

  • ३ चैत २०७८, बिहीबार १८:४३ मा प्रकाशित
  • Nabintech