२० असाेज २०७९, बिहीबार
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
  • मध्यमार्ग

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले आजै राती १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँको दरले बढाएको छ ।

यससँगै अब पेट्रोलको प्रतिलिटर १५५ रुपैयाँ पुगेको छ ।

यस्तो छ निगमको सूचनाः

  • २ चैत २०७८, बुधबार २१:३६ मा प्रकाशित
  • Nabintech