नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले आजै राती १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँको दरले बढाएको छ ।
यससँगै अब पेट्रोलको प्रतिलिटर १५५ रुपैयाँ पुगेको छ ।
यस्तो छ निगमको सूचनाः

२ चैत २०७८, बुधबार २१:३६ मा प्रकाशित