१७ असाेज २०७९, सोमबार
स्थापना दिवसका अवसरमा करिश्मा मानन्धर एमाले प्रवेश गर्ने
  • मध्यमार्ग

 

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् ।

केही समयदेखि नै एमाले प्रवेश गर्ने बताउँदै आएकी मानन्धर एमालेको स्थापना दिवसको उपलक्ष्यमा वैशाख ९ गते एमाले प्रवेश गर्ने भएकी हुन् ।

उनले केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी थिइन् ।

  • २ चैत २०७८, बुधबार १२:५३ मा प्रकाशित
  • Nabintech