अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् ।
केही समयदेखि नै एमाले प्रवेश गर्ने बताउँदै आएकी मानन्धर एमालेको स्थापना दिवसको उपलक्ष्यमा वैशाख ९ गते एमाले प्रवेश गर्ने भएकी हुन् ।
उनले केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी थिइन् ।
२ चैत २०७८, बुधबार १२:५३ मा प्रकाशित