९ असाेज २०७९, आईतबार
नेपाल निजामती कर्मचारी संगठनको सचिवमा भण्डारी र केन्द्रीय सदस्यमा रेग्मी निर्वाचित
  • मध्यमार्ग

नेपाल निजामती कर्मचारी संगठनको ११ औँ महाधिवेशनबाट सचिवमा तेज प्रकाश भण्डारी निर्वाचित भएका छन् ।

काठमाडौँमा फागुन २८ र २९ गते भएको ११ औँ महाधिवेशनले भण्डारी सचिवमा निर्वाचित भएका हुन् । भण्डारी यसअघि केन्द्रीय सदस्य रहेका थिए ।

त्यस्तै, केन्द्रीय सदस्यमा तेजु रेग्मी निर्वाचित भएका छन् ।

  • १ चैत २०७८, मंगलबार ०९:२३ मा प्रकाशित
  • Nabintech