नेपाल निजामती कर्मचारी संगठनको ११ औँ महाधिवेशनबाट सचिवमा तेज प्रकाश भण्डारी निर्वाचित भएका छन् ।
काठमाडौँमा फागुन २८ र २९ गते भएको ११ औँ महाधिवेशनले भण्डारी सचिवमा निर्वाचित भएका हुन् । भण्डारी यसअघि केन्द्रीय सदस्य रहेका थिए ।
त्यस्तै, केन्द्रीय सदस्यमा तेजु रेग्मी निर्वाचित भएका छन् ।
१ चैत २०७८, मंगलबार ०९:२३ मा प्रकाशित