१० मंसिर २०७९, शनिबार
नेकपा एमालेको पोलिटब्यूरो चैत ७ र केन्द्रीय समितिको बैठक चैत ९ र १० मा बस्ने
  • मध्यमार्ग

नेकपा एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय समितिको बैठकले ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।

त्यस्तै, ७ चैतमा पोलिट्ब्यूरो समितिको बैठक हुने र १३ गते स्थायी कमिटीको बैठक बोालइएको प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

  • १ चैत २०७८, मंगलबार १९:५३ मा प्रकाशित
  • Nabintech