नेपाल ट्रक यातायात व्यवसायी महासंघले भाडा समायोजन लगायत माग गर्दै बाग्मती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ ।
महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि अनुसार सात दिनभित्र वैज्ञानिक भाडादर कायम गर्न माग गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण गाह्रो भएको बताउँदै ढुवानी व्यवसायीहरुले मुख्यमन्त्री पाण्डेलाई ज्ञापन पत्र बुझाएका हुन् ।
विभिन्न समस्याले व्यवसाय ठप्प हुने अवस्था आउन लागेको ट्रक व्यवसायीहरुको गुनासो छ ।
यस्तो छ विज्ञप्तिः

१ चैत २०७८, मंगलबार १८:२६ मा प्रकाशित