१३ बैशाख २०८१, बिहीबार

जाजरकाेट । जाजरकोटमा बदलिदो मौसमका कारण हुनसक्ने विपद् जन्य घटनाहरुको न्यूनिकरणका लागि प्रदेश स्तरीय कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्लाको शिवालय गाउँपालिका वडा नं १ छेडा नजिकै भेरी किनारमा उक्त अभ्यास गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल...