१७ असाेज २०७९, सोमबार
आलिया र रणवीरले यही वर्ष विवाह गर्दै
  • मध्यमार्ग

 

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणबीर कपूरले छिट्टै यही वर्ष विवाह गर्ने चर्चा चलेको छ ।

उनीहरुले सन् २०२२ मा नै दुईको विवाह गर्ने बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुको अनुसार उनीहरुले आगामी अक्टोबरमा विवाह गर्न लागेको बताइएको छ ।

  • २८ फागुन २०७८, शनिबार १६:१० मा प्रकाशित
  • Nabintech