बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणबीर कपूरले छिट्टै यही वर्ष विवाह गर्ने चर्चा चलेको छ ।
उनीहरुले सन् २०२२ मा नै दुईको विवाह गर्ने बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुको अनुसार उनीहरुले आगामी अक्टोबरमा विवाह गर्न लागेको बताइएको छ ।
२८ फागुन २०७८, शनिबार १६:१० मा प्रकाशित