सरकारले २०७९ सालको विदाको विवरण सार्वजनिक गरेको छ।
आगामी वैशाख १ गतेदेखि दिइने विदाको सूची गृह मन्त्रालयले सार्वजनिक गरेको हो।
मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सार्वजनिक पर्व एवम सट्टा बिदा र कार्यालय समय समेत निर्धारण गर्ने निर्णय गरिएको छ। दशैं विदा एकदिन थपिएको छ।
नयाँ वर्षमा के-केमा छन् विदाहरु ?


२६ फागुन २०७८, बिहीबार २२:३१ मा प्रकाशित