९ असाेज २०७९, आईतबार
२०७९ सालको विदा सार्वजनिक, दशैं विदा एकदिन थपियो [सूचीसहित]
  • मध्यमार्ग

सरकारले २०७९ सालको विदाको विवरण सार्वजनिक गरेको छ।

आगामी वैशाख १ गतेदेखि दिइने विदाको सूची गृह मन्त्रालयले सार्वजनिक गरेको हो।

मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सार्वजनिक पर्व एवम सट्टा बिदा र कार्यालय समय समेत निर्धारण गर्ने निर्णय गरिएको छ। दशैं विदा एकदिन थपिएको छ।

नयाँ वर्षमा के-केमा छन् विदाहरु ?

 

  • २६ फागुन २०७८, बिहीबार २२:३१ मा प्रकाशित
  • Nabintech