९ असाेज २०७९, आईतबार
एकै दिन ३० अंकले घट्यो नेप्से
  • मध्यमार्ग

 

काठमाडौँ, २५ फागुन । निरन्तर घटेको शेयर बजार आज पनि ३० अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.३६ अंकले घटेर २५१४.५९ मा झरेको छ ।

आजको दिन अधिकांश कम्पनीहरुले गुमाएका छन् । वुधबार विभिन्न कम्पनीका करिब ४९ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड बढीको कारोबार भएको छ ।

  • २५ फागुन २०७८, बुधबार १५:२६ मा प्रकाशित
  • Nabintech