१७ असाेज २०७९, सोमबार
बर्खाभरि पाटनमा गुँड लगाएर बसेका गोठ र गोठालाहरू जब गाउँ फर्किन्छन् – हेर्ने कथा
  • मध्यमार्ग

  • शरद ऋृतु लाग्यो । चाडबाड पनि आउन लाग्यो । गाउँघरमा मकै पाक्न थाले । लेकका पाटनहरुमा थरिथरिका फूलले रङ पोखेका छन् । बर्खाभरि पाटनमा गुँड लगाएर बसेका गोठ र गोठालाहरु आजकै दिन गाउँ फर्किन्छिन् । आज असोज ५ गते हो ।

  • ११ फागुन २०७८, बुधबार ०१:०४ प्रकाशित