शरद ऋृतु लाग्यो । चाडबाड पनि आउन लाग्यो । गाउँघरमा मकै पाक्न थाले । लेकका पाटनहरुमा थरिथरिका फूलले रङ पोखेका छन् । बर्खाभरि पाटनमा गुँड लगाएर बसेका गोठ र गोठालाहरु आजकै दिन गाउँ फर्किन्छिन् । आज असोज ५ गते हो ।