११ बैशाख २०८१, मंगलवार

जाजरकोट । स्व. लोकेन्द्र शाह पत्रकारिता पुरस्कार पत्रकार सरोज वली सहित तीन जनालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ जाजरकोटको १२ औं साधारण सभामा पत्रकार वली सहित दिपेन्द्र शर्मा, राजु कुमार शाक्यलाई प्रदान गरिएको हो । नयाँ पत्रकारको तर्फबाट...