१० मंसिर २०७९, शनिबार
एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटी बैठक आह्वान, यस्ता छन् अजेण्डा
  • मध्यमार्ग

फाइल तस्वीर।

नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

यही फागुन २५ र २६ गते (बुधबार र बिहीबार) बस्नेगरी केन्द्रीय कमिटीको तेस्रो बैठक आह्वान भएको एकीकृत समाजवादीले जनाएको छ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पेस हुनेछ। यस्तै, स्थानीय तहको निर्वाचन तयारी र एमसीसीको व्याख्यात्मक घोषणाको समीक्षा गरिनेछ।

कार्की बैंक्वेट बबरमहलमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र संगठनात्मक संरचना लगायतका विषय पनि अजेन्डा रहेका छन्।

  • २३ फागुन २०७८, सोमबार २०:०४ मा प्रकाशित
  • Nabintech