६ बैशाख २०८१, बिहीबार

जाजरकोट । भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बारबर्दिया नगरपालिका ४ का ३५ बर्षिया गोबिन्द थारुको शव फेला परेको छ । गत चैत्र १२ गते जाजरकोटको भेरी नगरपालिका वडा नं १३ राख्सेमा भेरी नदिमा नुहाउने क्रममा उनि वेपत्ता भएका थिए । नेपाल प्रहरी,...